सुनको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहिबार प्रतितोलामा ८ सयले घटेर ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको ९१ हजार ६ सय रुपैयाँमा रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा १५ रपैयाँले बढेर एक हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्