तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा थप तीन जनामा सङ्क्रमण पुष्टि

फाइल तस्बिर

कञ्चनपुर । सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनाहरुमध्ये कञ्चनपुरका तीन जनामा सङ्क्रमण पुष्टि भएका छन ।

अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार कञ्चनपुरका तीन जनामा कोरोना देखिएको हो ।

उनीहरु कञ्चनपुरको दोधाराचांदनी नगरपालिकाका दुई जना र कृष्णपुर नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ रहेका छन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button