तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज । बाँकेमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

रोल्पाको लिवाङ नगरपालिका वडा नम्बर ४ की ४२ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र दाङको बबई गाउँपालिका वडा नम्बर ६ की ८० बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा आज विहान उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।

यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि गएका ८२ जनाको कोरोनाबाट

प्रतिक्रिया राख्नुहोस्

Back to top button