तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्यलाई शपथ

सुदूरपश्चिम । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक मनोनीत पार्टीका केन्द्रीय सदस्यलाई शुक्रबार धनगढीमा आयोजित कार्यक्रममा पदको शपथ गराउनुभएको छ ।

सुदूरपश्चिम प्रदेशबाट पार्टीको साविकका केन्द्रीय सदस्य र पछिल्लो पटक मनोनीत समेत गरी झण्डै १०० केन्द्रीय सदस्य पुगेको नेकपा प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button