तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ । राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्तर्गत तेस्रो बैठक दिउँसो १ बजेका लागि डाकिएको छ ।

आजको बैठकमा दिगो विकास तथा सुशासन समितिको वार्षिक प्रतिवेदन २०७६/७७ सभासमक्ष पेश हुने कार्यसूची छ। उक्त प्रतिवेदन दिगो विकास तथा सुशासन समितिका सभापति तारादेवी भट्टले पेश गर्नुहुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button