ग्राहकको अनुमतिबिना विद्युतीय बैङ्किङको शुल्क लिन नपाउने

काठमाडौँ । बैङ्क तथा वित्तीय संस्थाहरूले अब ग्राहकको अनुमति लिएर मात्रै विद्युतीय बैङ्किङको शुल्क लिन पाउने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कले भुक्तानी प्रणाली सम्बन्धी एकिकृत निर्देशन–२०७७ मा संशोधन गरी सम्बन्धित ग्राहकको अनुमति लिएर र सेवा शुल्क सम्बन्धी पूर्व जानकारी गराएर मात्रै इन्टरनेट बैङ्किङ, मोबाइल बैङ्किङ, एसएमएस बैङ्किङ जस्ता विद्युतीय बैङ्किङ सेवा बापतको शुल्क लिन पाउने नयाँ व्यवस्था गरेको हो








प्रतिक्रिया राख्नुहोस्