तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाले माग्यो विभिन्न पदमा २९४ कर्मचारी (सूचनासहित)

काठमाडौँ । नेपाली सेनाले विभिन्न पदमा २९४ जनाका लागि भर्ना खुलाएको छ ।भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सूचना निकालेर विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको हो ।

लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदहरु मागिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button