तपाईँ सुन्दै हुनुहुन्छः

सवारी चालक अनुमतिपत्र लाइसेन्सको फाराम भर्ने अनलाइन सर्भर बन्द

काठमाडौं । सर्भरमा समस्या आएको भन्दे सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन फारम पुनः बन्द भएको छ ।

यायायात व्यवस्था कार्यालयले सोमबार एक सूचना जारी गर्दै आज एक दिनको लागि अनलाइन फारम भर्न बन्द गरेको जनाएको छ ।

चैत ११ गते लकडाउन भएपछि स्थगित गरिएको सवारी चाालक अनुमतिपत्रको अनलाइनम फारम यहि पुस १४ गतेबाट सुरु गरेको थियो ।

आवेदन खुलेको ५ दिनमा नै सेवा अवरुद्ध बन्न पुगेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button