कञ्चनपुरमा अवैध ५४ लाख बढीका मोबाइल सेट बरामद
कञ्चनपुर। कञ्चनपुरमा अवैध मोवाइलहरु बरामद गरिएको छ। जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर ७ को सुडाबाट ५४ लाख बढि मुल्यका विभिन्न कम्पनीका अवैध मोवाइल बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र बहादुर ऐरले बताउनु भएको छ ।
पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा गस्तीमा आएको सशस्त्र प्रहरी निरिक्षक लक्ष्मण जोशीको समूहले ५४ लाख १० हजार ७ सयका मोवाइल सेटहरु बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्