तपाईँ सुन्दै हुनुहुन्छः

बेलबारीमा प्रथम माघे संक्रान्ति नकआउट फुटबल हुने

मोरङ । मोरङको बेलबारीमा प्रथम माघे संक्रान्ति नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

जनज्योति क्लबको आयोजनामा हुने प्रतियोगिता पुस २३ गतेबाट माघ १ गतेसम्म सञ्चालन हुनेछ । नक्सल फुटबल चौरीमा आयोजना हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button