तपाईँ सुन्दै हुनुहुन्छः

उपलब्धिलाई उल्टाउने प्रयास सफल हुँदैनः परराष्ट्रमन्त्री ज्ञवाली

file photo

पाल्पा । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीेले जनताको लामो योगदानबाट प्राप्त वर्तमान उपलब्धिलाई उल्टाउने प्रयास सफल नहुने बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाटमा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालमा स्थापित संघीय लोकतन्त्रिक व्यवस्थालाई विश्वका सबै मुलुकको साथ रहेकाले परिवर्तनलाई उल्टाउने कसैको प्रयास सफल नहुने धारणा राख्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button