तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँमा नेकपाको बृहत् कार्यकर्ता भेला, प्रधानमन्त्रीले सम्बोधन गर्नुहुँदै (लाइभ )

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले आज  काठमाडौँमा ‘बृहत् कार्यकर्ता’ भेलाका आयोजना  गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा सुरु भएको भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने  कार्यक्रम रहेको छ  ।

भरखरै सुरु भएको भेलामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्दै आउनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलगायतका नेताहरू सहभागी हुनुहुन्छ ।

काठमाडौँमा नेकपाको बृहत् कार्यकर्ता भेला,  प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने (लाइभ ) :

भिडियो साभार : नेपाल टेलिभिजन

प्रतिक्रिया राख्नुहोस्

Back to top button