तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमण नियन्त्रणमा राम्रो उपलब्धि हासिलः उपप्रधानमन्त्री पोखरेल 

file photo

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रणमा नेपालले राम्रो उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

ज्यापु संस्कृति विकास कोषद्धरा आज काठमान्डौमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सरकारको प्रभावकारी कामले कोरोना सङ्क्रमण कम हुँदै गएको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले ज्यापु समाजको रचनात्मक सुझावका कारण सरकारले गुठी विधेयक सच्याएको बताउनुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले केन्द्र सरकार र स्थानीय सरकार दुवैले जात्रा, पर्व र संस्कृति संरक्षणमा चासो दिइरहेको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button