दाहाल–नेपाल समूहको विरोध प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज देशव्यापी विरोध प्रदर्शन गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।
प्रदर्शनमा दाहाल–नेपाल समूहका शीर्ष नेता सहभागी हुनुभएको छ । भृकुटीमण्डपस्थित सभालाई नेताहरुले सम्बोधन गर्नेछन् ।








प्रतिक्रिया राख्नुहोस्