प्रधानमन्त्रीद्वारा विघटित प्रतिनिधिसभा सदस्यहरूसँग बालुवाटारमा छलफल

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सदस्यहरूसँग बालुवाटारमा आज छलफल गर्नुभएको छ ।
प्रधानमन्त्रीले संसद् विघटन भइसकेपछि पछिल्लो राजनीतिक घटनाक्रम र भावी रणनीति तय गर्न प्रतिनिधिसभा सांसदहरूलाई बोलाइ छलफल गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।









प्रतिक्रिया राख्नुहोस्