पाल्पामा थप एकजना संक्रमितको मृत्यु
पाल्पा- पाल्पामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पूर्वखोला गाउँपालिका ६ का ८७ वर्षीय पुरुषको मृत्यु भएको हो । यो संगै पाल्पामा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ । उनको बिहीबार दिउँसो २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थी जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालयका अनुसार ती पुरुषमा मंसिर २२ गते बुटवलको निजि प्रयोगशालमा परिक्षण गर्द कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा संक्रमण पुष्टि भएपछि पूर्बखोलाको आफ्नै घरमै बस्दै आएका थिए ।






प्रतिक्रिया राख्नुहोस्