बाँकेमा थप ४९ जना डिष्चार्ज
नेपालगञ्ज। बाँकेमा आज थप ४९ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा २९ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यो संगै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ हजार ८ सय ४६ पुगेको छ । हालसम्म ४ हजार ३१ जना संक्रमित हुँदा ३९ जनाको भने मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्