बाँकेमा थप ३२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज
नेपालगञ्ज। बाँकेमा आज थप ३२ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । यो संगै बाँकेमा कोरोना मुक्त हुनेको संख्या २ हजार ९ सय ६० पुगेको छ । अब आइसोलेसनमा २ सय १८ जना छन् । हालसम्म ३ हजार २ सय १२ जना संक्रमित हुँदा ३४ जनाको मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्