नेकपाका अध्यक्षद्धयबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमनत्री एवंम नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँहरु बीच पार्टी संगठन सुढिकरण र समसामयिक राजनीतिक बिषयमा छलफल भएको जनाइएको छ ।
भेटमा अध्यक्ष प्रचण्डले सचिवालय बैठक बोलाउने प्रस्ताव गर्नु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्