तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

रुपन्देही । रुपन्देहीमा मोटरसाईकल दुर्घटनामा परि एक युवाको मृत्यु भएको छ ।
लु.३७ प. १८३१ नं. को पल्सर मोटरसाइकल दुर्घटनामा परी लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ३ पडरिया निवासी २५ बर्षीय हुसेन मोहम्मद मुसलमानको मृत्यु भएको प्रहरी चौकी कालीदहले जानकारी दिएको छ ।
मोटरसाइकलमा सँगै रहेका सोही ठाउँ बस्ने २० बर्षीय मशुद अहमद मुसलमान घाइते भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button