तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमितको मृत्यु

सुनसरी। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १ कोरोना संक्रमितको मृत्यु भएको छ ।इटहरी ठेगाना भएका ५६ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिनुभयो ।

श्रेष्ठका अनुसार संक्रमितमा कुनै दीर्घ रोगहरू रहेका उनको कात्तिक १ गते पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको भर्ना गरिएको रात नै मृत्यु भएको हो ।उनको शवको व्यवस्थापन नेपाली सेनाले गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button