तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परको ठक्करबाट छोरीको मृत्यु, बाबु गम्भीर घाइते

देउखुरी । दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका – ८ मा टिप्परले ठक्कर दिदा छोरीको मुत्यु भएको छ भने बाबु गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ ।

आइतबार दिउँसो एकबजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ ख २०२१ नम्बरको टिप्परले पूर्वबाट पश्चिमतर्फ एउटै साइकलमा सवार बाबु–छोरीमध्ये गढवा गाउँपालिका वडा नम्बर १ जुरौनी निवासी २४ वर्षीया जमुना कुमालको घटनास्थलमै मृत्यु भएको छ भने ६९ वर्षीय बुबा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button