पाल्पा अस्पतालका ईमरजेन्सी बाहेक अन्य सेवा बन्द
पाल्पा । पाल्पा अस्पतालका चार जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अस्पतालको ईमरजेन्सी सेवा बाहेक अन्य सेवा बन्द भएको छ ।
अस्पतालले सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुदा सम्मको लागी सेवा बन्द रहने जनाएको छ ।
असोज २७ गते ९ जना कर्मचारीको स्वाव पठाईएकोमा शुक्रबार ४ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।







प्रतिक्रिया राख्नुहोस्