कोशी कोभिड–१९ उपचार केन्द्रमा १ जना कोरोना संक्रमितको मृत्यु

सुनसरी । कोरोना भाइरस संक्रमित १ जनाको मंगलबार विहान विराटनगरमा मृत्यु भएको छ । बुढिगंगा गाउँपालिका ५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उनको मृत्यु भएको हो ।
बिहान २ः१५ बजेतिर उपचारकै क्रममा वृद्धको मृत्यु भएको गत शनिबार कोरोना पुष्टि भएपछि उनलाई आइतबार उपचारका लागि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
वृद्धमा दमको पुरानै समस्या रहेको उपचार केन्द्रका प्रमुख एवं वरिष्ठ फिजिसियन डा.दीपक सिग्देलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्