तपाईँ सुन्दै हुनुहुन्छः

चितवनको कालिका नगरपालिका अनिश्चितकालिन बन्द

 चितवन– कर्मचारीलाई कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएपछि चितवनको कालिका नगरपालिकाले केही दिनका लागि बन्द गरिएको छ ।

आज एक सूचना जारी गर्दै नगरपालिकाले अर्को सूचना जारी नहुँदासम्म सेवा बन्द गर्ने जानकारी गराएको हो नगरपालिकाका अधिकांस कर्मचारीलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता समस्या देखिएकोले अनिश्चित कालका लागि नगरपालिका बन्द गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button