सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर

काठमाडौं ।नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य स्थिर रहेर ९५ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भेरहेको महासंघले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्