रेडियो नेपालको सञ्चालक समिति सदस्यमा टिकाप्रसाद भण्डारी नियुक्त

काठमाडौं । रेडियो नेपालको सञ्चालक समिति सदस्यमा रेडियो नेपालका कार्यक्रम महाशाखाका प्रमुख एंव प्रशारक टिकाप्रसाद भण्डारी नियुक्त हुनुभएको छ ।
कार्यक्रम महाशाखाका प्रमुख एंव प्रशारक भण्डारी यसअघि पनि २०६६ सालमा रेडियो नेपालको सञ्चालक समिति सदस्य भइसक्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्