तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना संक्रमणपछि ट्रम्पको पहिलो सम्बोधन

वासिङ्टन डिसी । कोरोना भाइरस संक्रमण पुष्टि भएको १० दिन नबित्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो सार्वजनिक समारोहलाई प्रत्यक्ष सम्बोधन गर्नु भएको छ ।
हिजो(शनिबार)को सम्बोधनले ट्रम्प आगामी नोभेम्बर ३ मा हुने राष्ट्रपतीय चुनावको चुनावी अभियानमा फर्किएको दर्साएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
राष्ट्रपति भवन ह्वाइट हाउसको बार्दलीबाट आफ्नो समर्थकलाई सम्बोधन गर्नुहुँदै ट्रम्पले अमेरिकामा नियम र कानुनको अवस्थाको बारे चर्चा गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button