तपाईँ सुन्दै हुनुहुन्छः

बझाङमा अरिङ्गालले टोक्दा एक वालकको मृत्यु 

फाइल तस्बिर
 बझाङ । बझाङको बुँगल नगरपालिका ४ डिल घर भएका १० वर्षीय प्रभाकर ओखेडालाई  अरिङ्गालले टोक्दा  मृत्यु भएको छ ।
घर नजिकैको खेतमा खेली रहेका बेला अरिङ्गाल आएर टोकेपछि उनलाई स्थानीय मेडिकलमा उपचारका लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button