सहिदभुमि गाँउपालिका धनकुटा स्थित भिर बाट लडेर एक व्यक्तिको मृत्यू,
धनकुटा– सहिदभुमि गाँउपालिका धनकुटा स्थित भिर बाट लडेर एक व्यक्तिको मृत्यू भएको छ । सहिदभुमि गााउपालिका वाड नं ६ च्याख्ला बाट हिजो बेलुका करिब ६ बजेतिर आफ्नो घर जान्छु भन्दै सहिदभुमि गाउपालिका वडा नं ७ हिनेका उपकान्छा भनेर चिनिन्ने वर्ष ४५ का रामकिसन राईको भिर बाट लडेर मृत्यू भएको सहिदभुमि गाँउपालिका अध्यक्ष मनोज राइले जानकारी दिनुभयो ।
गााउपालिकाको वडा नं ७ निबासी बुवा चन्द्र पाल राइको छोरा उपकान्छा भनेर चिनिन्ने वर्ष ४५ का रामकिसन राईको भिर बाट लडेर मृत्यू भएहो । सहिद भुमि गााउपालिकाको वडा नं ६ मा रहेको हांङखा भिर बाट चित्लेर ३ सय मिटर तल खसेको अवस्थामा आज राईको सब फेला परेको गााउपालिका अध्यक्ष मनोज राइले बताउनु भयो ।
राइको श्रीमति र एक छोरा रहेका छन् । साझ घर जान्छु भनेर निस्केको राई घर आइनपुगेपछि स्थानियले खोजि गर्दा आज बिहान हाङ्खा भिरमा लडेर मृत्यू भएको अवस्थामा राइ सब भेटिएको गाँउपालिकाले जनाएको छ ।
अहिले इलाका प्रहरी कार्यलय छिन्ताङ र राइको आफन्तलाई खबर गरि सकिएकोले उन्को आफन्त र प्रहरी आइपुगेपछि राइको सब आफन्त लाई जिम्मा लगाउने गाँउपालिका अध्यक्ष राइले जानकारी दिएको छ ।








प्रतिक्रिया राख्नुहोस्