तपाईँ सुन्दै हुनुहुन्छः

बिराटनगर विमानस्थललाई स्तरोन्नती गर्ने समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ – सस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई तथा प्रदेश न १ का मुख्य मन्त्री शेरधन राई को उपस्थिति मा बिराटनगर महानगर पालिकाका तर्फबाट प्रमुख कार्यकारी इन्द्रमणि पोखरेल, प्रदेश सरकारका तर्फबाट उधोग ,बन, बाताबरण मन्त्रालयका सचिब मेघनाथ काफ्ले र नागरिक उड्ड्यन प्राधिकरणका तर्फबाट महानिर्देशक राजन पोखरेल बीच बिराटनगर विमानस्थलको बिकास र बिस्तार गरि अन्तरास्ट्रिय स्तरको बिमानस्थलमा स्तरोन्नती गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button