तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौँ । काठमाडौँ । नेकपाको सचिवालय बैठक स्थगित भएको छ ।

शनिबार ४ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

बैठक आइतबार बस्नेगरी स्थगित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button