तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोनाबाट थप दुईको मृत्युु

नेपालगन्ज। बाँकेमा आज कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । नेपालगन्ज ४ का ५२ वर्षीय पुरुष र सुर्खेत भेरीगंगा ५ की ७५ वर्षकी महिलाको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्युु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button