तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षित रोजगारीको ग्यारेन्टी नभएसम्म कामदार खाडी पठाउन नहुने निष्कर्ष

काठमाडौं । प्रतिनीधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले मर्यादित र सुरक्षित रोजगारीको ग्यारेन्टी नभएसम्म घरेलु कामदार खाडी पठाउन नहुने निष्कर्ष निकालेको छ ।

समितिको आज सिंहदरबारमा बसेको बैठकमा समिति सदस्यहरुले खाडीमूलुकमा घरेलु कामदारमाथि हिंसा हुने गरेको धेरै पाइएकाले मन्त्रालयको ध्यानाकर्षण गराउने पनि निर्णय गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button