मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । आज मध्याह्न १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज आइतबार प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाउनुभएको हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरे पनि प्रधानमन्त्री ओलीले आइतबार नै बैठक बोलाउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्