तपाईँ सुन्दै हुनुहुन्छः

साङ्केतिक भाषाको प्रवद्र्धन गर्न राष्ट्रपतिको आह्वान

काठमाडौँ  – राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय साङ्केतिक भाषा दिवस(सेप्टेम्बर २३)का अवसरमा सुनाइसम्बन्धी समस्या भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै साङ्केतिक भाषाको प्रवद्र्धनद्वारा उहाँहरूको शैक्षिक उन्नयन र वृत्ति विकासमा थप पहलकदमी लिन सम्बन्धित सबैमा आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button