तपाईँ सुन्दै हुनुहुन्छः

युरोपियन फरवार्डको मनोनयनमा मेस्सी र रोनाल्डो परेनन्

काठमाडौं । अघिल्लो सिजनको उत्कृष्ट युरोपियन फरवार्डको मनोनयनमा दुई स्टार खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो अटाउन सकेनन् ।

यी दुई खेलाडी पहिलो पटक यूइएफएको उत्कृष्ट फरवार्डको मनोनयनमा पनि नपरेका हुन ।

युरोपियन फुटबल महासंघले सार्वजनिक गरेको मनोनयनमा सात खेलाडी बार्यनका परेका छन भने पीएसजीका तीन, एट्लेटिको मड्रिडका एक र म्यानचेस्टर सिटीका एक खेलाडी मनोनयनमा परेका छन ।

यो अवार्डको घोषणा अक्टोबर एक तारिखमा गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button