तपाईँ सुन्दै हुनुहुन्छः

सुनको मूल्य फेरि घट्यो

काठमाडौं । बिहिबार  बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुन प्रतितोलामा ९ सय रुपैयाँले घटेर ९६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ । बुधबार सुन प्रतितोलामा ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बिहिबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर एक हजार ३ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button