तपाईँ सुन्दै हुनुहुन्छः

उपत्यकामा थप सात सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । उपत्यकामा आज थप सात सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप सात सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा छ सय ५२ जना, ललितपुरमा ६० जना र भक्तपुरमा २५ जना गरी आज उपत्यकामा थप सात सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय चार जना महिला र एक हजार एक सय ३५ पुरुष गरी  एक हजार पाँच सय ३९ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ५८ हजार तीन सय २७ पुगेको छ ।

त्यस्तै आज देशभर आज एक हजार ६८ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ४१ हजार सात सय छ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.

No photo description available.

Image may contain: text that says 'ခ 9 5 २५ ७ ३३ सुदुरपश्चिम ७ दैलेख रुकुम पश्चिम सल्यान सुर्खेत अद्छाम कैलाली आजको जम्मा ४૦४ आजसम्मको जम्मा 9 १४ 5 ૧ ૧૪ १३५ १५३९ ४5,३२७ प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्चार्जको संख्या ९९६ ४४९ ५१੧ प्रदेश प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ३६५७ ११३५७ 55६४ २४११ ६७६४ ५६१ १९३९ ७५义 २६०७ ७६२० २५९० ६०६३ ४१७०६ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण मिति: २०७७/०५/३१'

Image may contain: textImage may contain: text

प्रतिक्रिया राख्नुहोस्

Back to top button