तपाईँ सुन्दै हुनुहुन्छः

खोलाले बगाएर रुपन्देहीमा महिलाको मृत्यु

रुपन्देही । खोलाले बगाएर रुपन्देहीको देवदहमा एक महिलाको मृत्यु भएको छ ।

देवदह नगरपालिका–८ कालिकाटोलकी ६२ वर्षीया भिमिश्वरा चिदी जंगलमा बाख्रा चराउन गएको बेला घोडाहा खोला तर्ने क्रममा बगाएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

चिदीको शव देवदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button