‘पर्यटन व्यवसायलाई पुनः लयमा फर्काउन चार–पाँच वर्ष लाग्छ’

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको पर्यटनको सम्भावना’ विषयक भिडियो कन्फ्रेन्समा नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले कोरोनाका कारण पर्यटक भित्र्याउन सहज नभएकाले सरकार, निजी क्षेत्रलगायतका निकायले गरेका कामलाई उद्गम बजारसम्म जानकारी गराउनुपर्ने बताउनुभयो ।
पर्यटनविद् योगेन्द्र शाक्यले कोरोनाका कारण पर्यटन क्षेत्रमा अहिलेसम्मकै ठूलो समस्या परेकाले यसे क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार–पाँच वर्ष लाग्ने र यसकालागि सरकार र निजी दुवै क्षेत्रको समन्वयनको आश्यकता रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रलाई पुर्नजीवन दिन खर्च कटौतीको विकल्प नभएको पनि बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्