तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व कप्तान खड्का फिनिक्स कलेजको ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फिनिक्स कलेज अफ म्यानेजमेन्टको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

नयाँ बानेश्वरको थापागाउँमा रहेको फिनिक्सले आइतबार दुई वर्षका लागि एमबीए कार्यक्रममा एम्बासडर नियुक्त गरेको हो ।

फोनिक्स कलेज अफ म्यानेजमेन्टका डाइरेक्ट लक्ष्मण पोखरेल र पारसले सम्झौता पत्रमा हस्ताक्षर गरे । अष्ट्रेलिया विरुद्धको पहिलो टी २० खेलमा स्लो ओभर रेटका आधारमा इंग्ल्याण्डका खेलाडीलाई जरिवाना लगाएको छ ।

जसका कारण इंग्ल्याण्डका खेलाडीलाई म्याच फिको २० प्रतिशत जरिवाना तिर्नुपर्ने भएको छ । शुक्रबार साउथह्याम्टनमा भएको खेलमा लक्ष्य भन्दा एक ओभर स्लो रेटमा बलिङ गरेको भन्दै अम्पायर प्यानलले जरिवाना लगाएको हो । आइसीसीको नियमको आर्टिकल २.२२ का अनुसार २० प्रतिशत जरिवाना लगाएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button