तपाईँ सुन्दै हुनुहुन्छः

धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आजराती खोलिने

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध आज राती खोलिने भएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाँध खोलेपछी महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।

महाकालीको तटीय क्षेत्र पर्ने बैतडीको सेरादेखि कुस्मत घाटसम्मका नागरिकलाई नदी छेउछाउ नजान उहाँले आग्रह गर्नुभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button