प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
सुनसरी । प्रदेश १ मा पछिल्लो २४ घण्टामा कोरोना भाईरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुने सवै मोरङका रहेका विराटनगरका २ महिला र बुढीगंगा र धनपालथानका १–१ पुरुषको मृत्यु भएको शनिबार प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको छ ।
प्रदेश १ मा आज सम्म मृत्यु हुनेको संख्या ३९ पुगेको प्रदेश १ स्थायी ठेगाना भएका २७ रहेका अन्य १२ जना प्रदेश १ बाहिरका रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्