तपाईँ सुन्दै हुनुहुन्छः

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप

काठमाडौं । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताका लागि थप गरिएको छ ।

यसअघि जारी निषेधाज्ञा आज रातिबाट सकिनै लाग्दा उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले गृह मन्त्रायलसँग छलफल गरेर निषेधाज्ञा अवधि थप गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायप्रसाद भट्टले टेकअवे, होम डेलिभरी र भन्सार पास भएका निर्माण सामग्रीलाई सञ्चालनका लागि खकुलो गर्दै निषेधाज्ञा बढाइएको बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button