तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज दिउँसो टेलिफोन वार्ता भएको छ ।

टेलिफोन कुराकानीका क्रममा समकक्षी हसिनासँग आफूले नेपालमा तत्काल युरिया मलको आपुर्तिका लागि अनुरोध गरेको अनुरोधलाई सकारात्मक रूपमा लिनु भएको प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत जानकारी दिनुुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button