तपाईँ सुन्दै हुनुहुन्छः

बारामा थप १० जनामा कोरोना पुष्टि

बारा । बारामा १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बाराले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार संक्रमित हुनेहरुमा जीतपुर सिमरा उपमहानगरपालिकाका ७ जना, जीतपुर ब्यारेकमा काम गर्ने १ जना सैनिक, चन्दननाथ गण बाराका १ जना सैनिक र कलैया उपमहानगरपालिकाका १ जना गरि १ जना १० जनामा संक्रमण भएको हो ।

महिला १ र ९ जना पुरुष कोरोना पुष्टि भएको हो । भदौ १२ गते स्याव संकलन गरेकोमा भदौ १६ गते कोरोना पोजेटिभ भएकोे प्रहरी प्रवतmा गौतम मिश्रले बताए संक्रमितहरुलाई आईसोलेसनमा राखी उपचार भईरहेको प्रवतmा मिश्रले भने ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button