तपाईँ सुन्दै हुनुहुन्छः

फ्रान्सेली क्लब लियोनलाई यूईएफए महिला च्याम्पियन्सको उपाधि

काठमाडौं । फ्रान्सेली क्लब लियोनले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ ।

जर्मन क्लब वल्फ्सबर्गलाई ३–१ ले पराजित गर्दै लियोन कीर्तिमानी सातौंपटक उपाधि जित्न सफल रहयो । लियोनले सन् २०१६ यता लगातार पाँचौपटक च्याम्पियन्स लिग उपाधि जितेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button