आफैले बोकेको बन्दुकले गोली हानी आत्महत्या
काठमाडौं । सैनिक मूख्यालयमा डिउटीमा खटिएका एक सैनिकले आफैले बोकेको बन्दुकले गोली हानी आत्महत्या गरेका छन् ।
भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा खटिएका एक सिपाहीले आत्महत्या गरेको सैनिक जनसम्पर्क निर्दैशनालयल जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्