मकवानपुरमा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुर । मकवानपुरमा आज थप २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । हेर्टौंडाडाका मात्रै २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भदौ ३ गते स्वाब परीक्षणको लागि प्रयोगशाला पठाइएको थियो त्यसैको रिपोर्ट आज प्राप्त भएको हो । हेटौँडामै बसोबास गर्ने तर स्थायी ठेगाना मकवानपुर बाहिरका ४ जना रहेका छन् । हेटौँडाको आइसोलेसनमा स्वाब दिएको नौ दिनपछि रिपोर्ट सार्वजनिक भएका हो ।








प्रतिक्रिया राख्नुहोस्